मंगोलिया नजिकैको रुसको साइबेरिया क्षेत्रमा पनि हाम्रै जस्तो झाँक्री (Shamanism) संस्कार मानिदो रहेछ | हुन् त हाम्रा झाँक्रीहरुलाई पनि बिशेषज्ञहरुले Siberian Shamanism को हाँगा भनेर भनेका छन् | त्यस बारेमा Russia Today टेलिभिजनमा प्रसारित झाँक्री सम्बन्धित यो वृत्तचित्रलाइ मैले रेकर्ड गरेर तपाईहरु समक्ष प्रस्तुत गरेको छु | भेष भुषामा केहि भिन्नता भएता पनि सिद्धान्तमा भने हाम्रै झान्क्रीहरु कै जस्तो रिति रिवाज रहेको बुझिन्छ | तपाईहरुले पनि यी साइबेरियाका झाँक्रीहरुलाइ हेर्नुहोस् र यिनीहरुको चलन हाम्रा झाँक्रीहरुसंग कतिको मिल्दो रहेछ विश्लेषण गर्नु होस् |
Мы используем cookie-файлы, чтобы улучшить сервисы для вас. Если ваш возраст менее 13 лет, настроить cookie-файлы должен ваш законный представитель. Больше информации