Моё стихотворение «Из рода волчицы» переведено на непальский язык!!!Спасибо, дорогой друг Кришна
Krishnaprakash Shrestha
Working in research of Nepali Literature & Culture, Translation of Nepali Literature in Russian and Russian Literature in Nepali. Writing books in Nepali and Russian too.
भालेन्टिना बोओभान
मेरो वंश
‘ब्वाँसो वंशको वृतान्त’ बाट
- पिता कुक ओन्कोरोभिच बोबाएभको स्मृतिमा
म हुँ सन्तति ब्वाँसोको जो छ ह्रिङ्सक नै अति,
कुलको नाम हो ‘चोङ्’ नै ब्वाँसो कै हुँ म सन्तति
सीमारेखा पनि स्पष्ट कोरिएको छ है यहाँ,
‘हुन्छ’ र ‘हुन्न’ को माझ कठोर नीति नै जहाँ ।।
जे पनि गर्न पाइन्छ निर्बाध रूपले भनी
गर्न पाइन्न बेवास्ता निष्ठा र नीतिको पनि